‘धार्मिक आस्थाले राजनीतिलाई दिगो र जीवन्त बनाउँछ’

जनकपुर । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारत राजनीतिक रुपमा सार्वभौम भएपनि सांस्कृतिक तथा धार्मिक आस्थाका हिसाबले एक भएको बताएका छन् । निजी क्षेत्रको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आदित्यनाथले धार्मिक आस्था र विश्वासलाई बचाउदै दुबै राष्ट्र एकअर्काको समृद्धी र सुरक्षाको पुरक बन्नुपर्ने बताएका हुन् । रामजानकी विवाह महोत्सब भारत र नेपालको सम्बन्ध तथा … Continue reading ‘धार्मिक आस्थाले राजनीतिलाई दिगो र जीवन्त बनाउँछ’